WPML

OnTheGoSystems is the author of WPML and Toolset plugins.

WPML turns WordPress websites multilingual. It works with caching, SEO and E-Commerce plugins, and allows the building of complete multilingual sites. WPML powers simple blogs as well as corporate and enterprise sites.

Toolset plugins allow you to develop WordPress sites without PHP. They work with any theme and with other plugins.

OnTheGoSystems is always looking for exceptional people to join the team. To learn more about our products and open positions, visit:

http://www.onthegosystems.com/

OnTheGoSystems WPML तथा टुलसेट प्लगइन्सको सर्जक हो ।

WPML ले वर्डप्रेस वेबसाइटलाई बहुभाषिक बनाउँछ । यो च्यासिङ, SEO तथा इ-कमर्स प्लगइन्ससँग सहकार्य गर्छ तथा यसले पूर्ण बहुभाषिक साइटहरूको निर्माण गर्ने अनुमति प्रदान गर्छ । WPML ले साना ब्लग तथा व्यवसायिक तथा संस्थागत साइटहरूलाई पनि सञ्चालन गर्न सक्छ ।

टुलसेट प्लगइन्सले तपाईंलाई PHP को प्रयोग नगरिकनै वर्डप्रेस साइट विकसित गर्ने अनुमति दिन्छ । यी प्लगइनहरू जुनसुकै थेम वा अरू प्लगइनहरूसँग सहकार्य गर्छन् ।

OnTheGoSystems सधैँ योग्य तथा प्रतिभावान् कर्मचारीको खोजीमा रहन्छ । हाम्रो उत्पादन तथा खुला पदहरूको बारेमा अधिक जानकारी लिन, निम्न वेबसाइटमा जानुहोस्: http://www.onthegosystems.com/